वीरगंज १२ भदौ । खोलाले बगाएर विभिन्न स्थानमा तीनजना मृत्यु भएको छ।
बिहीवार सांझ मकवानपुरको कसेडी खोलामा डुबेर वसामाडी-९ बस्ने हिरा माया थोकरको मृत्यु भएको छ भने योग माया लामा भिम माया मोक्तान मनमाया मोक्तान घाईते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।
सर्लाहीको सवाह खोलामा डुबेर भारत सितामढी इनर्वा बस्ने ७ वर्षीया भिमा कुमारीको डुबेर मृत्यु भएको छ।
सिन्धुलीको कपिलाकोट-८ बस्ने धनमान माझीको मरुवाको दहमा डुबेर मृत्यु भएको छ।

Comments
Post a Comment