मकवानपुर, १८ साउन । अज्ञात लुटेरा समूहको गोली प्रहारबाट दुइजना र्सवसाधारण घाइते भएका छन् । आज बिहान हेटौंडा-१ भैरव डांडा नजिकै लुटपाट गर्न आएको हतियारधारी समूहले शंकर सिलवाल र राजु पुडासैनीलाई गोली प्रहार गरेका हुन्। दुवैको अवस्था गम्भीर छ भने घाइतेहरुको थप उपचारको लागि भरतपुर अस्पताल पठाइएको प्राप्त जानकारीमा उल्लेख छ ।
यसैगरी आफनै छोरीको हत्या गरेको अभियोगमा बारा, निजगढ ६ निवासी महेशकुमार भण्डारीलाइ पूर्पक्षका लागि जेल चलान गर्न बारा जिल्ला अदालतका न्यायाधीश पवनकुमार शर्माको इजलासले आदेश दिएको छ।
गत असार १९ गते सात वर्षीया छोरी पूर्ण्ँिमा कुमारीलाइ पिता भण्डारीले धारिलो हतियारले घांटीमा प्रहार गरी हत्या गरेका थिए।

Comments
Post a Comment