-सुभाषप्रसाद साह-
बारा ७ भदौ । बारा स्थित राष्ट्रिय जङ्गलबाट काठ चोरी गरी भारततर्फ लगिदै गरेका एक पेशेबर काठ तस्करलाई जिल्ला बन कार्यालय बाराको बन गस्ती टोलिले पक्राउ गरेको छ।
पक्राउँ पर्नेमा बघवन-४ निवासी कासि साह रहेको जिल्ला बन कार्यालय बाराले जनाएको छ । साईकलमा सालको एक थान गोलिया सहित बाराको बरियापुर- सेमरातेगछियाबाट साहलाई पक्राउँ गरिएको हो।

Comments
Post a Comment