सिन्धुली ७ भदौ । व्यापारीहरु माथि अभद्र व्यवहार गरेको विरोधमा उद्योग व्यापारी संघ सिन्धुलीले बजार बन्द गराएको छ।
आज बिहान उद्योग वाणिज्य संघका अध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वमा निस्किएको व्यापारीहरुको विरोध रयालीले असक्षम प्रशासन चाहिदैन गुण्डागर्दी गर्न पाईदैन शान्ति सुरक्षु कायम गर लगायतको नारा लगाउंदै भिमान बजार बन्द गराएका हुन्।

Comments
Post a Comment