काभे्र ८ भदौ । अवैध चितुवाको छालासहित प्रहरीले दुइजनालाइ पक्राउ गरेको छ।
हिजो सांझ प्रहरी गस्ती टोलीले जैसीथोक -९ नजिकैबाट बा।३४प ८४८७ नंं।sाे मोटरसाइकलमा सवार दुइजनालाइ शंका लागी चेकजांच गर्ने क्रममा पक्राउ गरेको हो।
पक्राउ परेका अनेकोट -९ निवासी सानु कान्छा तामाङ र लाल बहादुर तामाङको साथबाट प्लाष्टीकको बोराका चितुवाको छाला थान-१ फेला परेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment