धनुषा ५ भदौ । हतियारधारी समूहको गोली लागी दुइजना घाइते भएका छन्।
आज बिहान ६ बजे माची झिटकैया-२ बस्ने २४ वर्षीय फेकन यादव र रामचन्द्र यादवले सोही ठाउं बस्ने १५ वर्षीया युवती ममताकुमारी यादव र ४५ वर्षीय नथुनी यादवाइ गोली प्रहार गरी फरार भएका हुन्।
घाइते दुवैको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment