वीरगंज, ४ भदौ । बडा मुमा महारानी रत्नराज्य लक्ष्मी देवी शाह सरकारको ८२ औं शुभ जन्मोत्सव तथा ४५ औं बाल दिवसको उपलक्ष्यमा नेपाल राष्ट्रवाद संघ पर्साले शुभकामना रयालीको आयोजना गरेको छ।
आज वीरगंजको घण्टाघरबाट निस्किएको रयालीले बाल मन्दिरको प्रा·णमा पुगी सभामा परिणत भएको थियो। कार्यक्रममा संघ पर्साका अध्यक्ष जनकलाल साह कोषाध्यक्ष नन्दकिशोर गोयल पशुपति रौनियार लगायतको उपस्थिति थियो।

Comments
Post a Comment