वीरगंज, २६ साउन । विभिन्न स्थानमा दुर्घटना हुंदा केही व्यक्ति घाइते भएका छन्।
गए राति साढे आठ बजे बारा, छाता पिपरा ४ नजिकै ना.११ प.३०२१ नं.को मोटरसाइकलले ट्याक्टरलाइ ठक्कर दिंदा र्सर्ूय नेपाल प्रा.लि.मा कार्यरत कर्मचारी कन्हैयालाल प्रसाद वछाड घाइते भएका छन्। उनको ना.उ.क्षे.अस्पताल बीरगंजमा उपचार भइरहेको छ।
पर्साको गढुवा -७ नजिकै ना.५प १७४१ नं.को मोटरसाइकको ठक्करबाट सोही ठाउं बस्ने अरविन्द पटेलको छोरा अमित पटेल घाइते भएका छन्। उनको ना.उ.क्षे.अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
गए राति साढे आठ बजे मकवानपुरको स्कूलरोडमा बा.२४.प.२४३० नं.को मोटरसाइकलको ठक्करबाट बसन्त राइको छोरा बर्ष४ को बिवेक राइ गम्भीर घाइते भएका छन्। उनको हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई प्रहरीले पक्राउ गरेको छ।

Comments
Post a Comment