वीरगंज १२ भदौ । नेपाल पिछडा वर्ग महासंघको मांग पूरा नभएको विरोधमा जिल्ला प्रशासन कार्यालय पर्सामा तीनघण्टा घेराउ गरेका छन्।
आज बिहान १२ बजेदेखि ३ बजेसम्म जिप्रका पसा्रमा पिछडा वर्ग महासंघका केन्द्रीय सदस्य वीरेन्द्र महतोको अगुवाइमा घेराउ गरेका हुन्।
तीन दिनदेखि दिइरहेको धर्नामा महिला तथा पुरुषहरुको सहभागिता थियो।
Comments
Post a Comment