धादिङ ५ भदौ । अज्ञात लुटेरा समूहले चालकमाथि छुरा प्रहार गरी गम्भीर घाइते बनाएको छ।
आज बिहान थाक्रे-३ हुलाक डांडामा बास बसेको बा।१ख ५७४९ नको ट्रक चालक ठूलाकान्छा मोक्तानलाई अज्ञात लुटेरा समूहले कुटपिट गरी टाउकोमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएको हो।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ भने लुटेरा समूहको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment