-चोलेश्वर तिवारी-
पर्वत ४ भदौ । पोल गाडेर तार टागेको दश वर्ष पछि विजुली वाल्न पाउदा स्थानियवासीहरु खुसी भएका छन् । एक दशक अगाडी पोल र तार टागीएको भए पनि पकुवावासीहरु अहिलेसम्म विजुली वल्नबाट वन्चितीमा पर्दै आएका थिए ।
चौध दशमलव ६ मेघावाटको मोदीखोला जलविद्युत आयोजना तथा सदरमुकाम कुश्मा नजिकैको गाविस भएर पनि पकुवा वासीहरु अहिलेसम्म अध्यारोमा वस्न वाध्य भएका थिए । छिमेकी कटुवाचौपारी तिलाहार चुवा तथा पिपलटारी गाविसमा विजुली वलेको वर्षौ हँुदा पनि आफ्नो गाउमा विजुली नवल्दा पकुवावासीहरु निराश हुदै आएका थिए । स्थानीयवासीहरुले विजुलीको लागि गाविस वाट २०५६ सालमा रकम छुट्टाएपनि जिम्मेवार व्यक्तिको अभावमा अहिलेसम्म काम हुन सकेको थिएन । नेताहरुले गाउको विकास प्रति चासो नदेखाएकोले एक दशक सम्म अध्यारोमा वस्नु परेको स्थानियवासीहरुले आरोप लगाए छन् । उक्त वर्षमा गाविसवाट विजुलीको लागि २ लाख रुपैया छुट्टाईएको थियो ।
विजुलीको अभावमा पकुवा गाविस वासीहरुले उज्यालोमा वस्न मात्र होईन सुचना तथा संचार प्रविधिको अहिलेको अवस्थामा दुवै चिजवाट विाचत समेत हुनुपरेको थियो । विभिन्न विद्यालयमा कम्प्युटर शिक्षा लागु भएपनि पकुवाका विद्यार्थीहरुले विजुलीको अभावमा संचालन गर्न नसकीएको कम्प्युटर कक्षा संचालनमा ल्याईने स्थानीय शिक्षक हिरालाल क्षेत्रीले वताए ।
अन्य तवरवाट प्रयास असफल भएपछि सामुदायिक विद्युतिकरण अन्तर्गत पकुृवामा विजुली वाल्ने कार्य सफल भएको स्थानीय गाविसवासीहरुले वताए ।

Comments
Post a Comment