मकवानपुर, ३० साउन । विषालु च्याउ खाएर पांचजना गम्भीर विरामी भएका छन्।
गए राति हेटौडा-८ बस्ने अम्बिका रिजालको घरमा पकाएको विषालु च्याउको तरकारी खाएर वडा नं. ८ बस्ने नविन रिजाल, समु अधिकारी, अम्विका रिजाल, नविना रिजाल रभगवती अधिकारी गम्भीर विरामी परेपछि उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

Comments
Post a Comment