वीरगंज १४ भदौ । दूधको मूल्यबृद्धिको माग गर्दै धादिङ र मकवानपुरमा किसानहरुले विरोध प्रदर्शन गरेको छ।
आज बिहान मकवानपुर हेटौडा औद्योगिक क्षेत्र गेट अगाडी किसानहरुले गरेको चक्काजाम पौने बारह बजे सुचारु भएको थियो।
त्यसैगरी बिहान धादिङको थाक्रे-३ महादेब वसी स्थित दुग्ध बिकास संस्थान बालाजुको दूग्ध चिस्यान शाखा केन्द्रमा स्थानीय सहकारी संस्थानका किसानहरुले तालाबन्दी गर्नुको साथै करिब चारवटा ट्याङकरलाइ नियन्त्रणमा लिएका छन्।

Comments
Post a Comment