-रमन गिरी-
पोखरा १० भदौ । नेपाल पत्रकार महासँघ कास्कीको आठौ साधारणसभा भदौ २३ गते हुने भएको छ।
सूचना तथा साचारमन्त्री शंखर पोख्रेलको प्रमुख आतिथ्यतामा साधरण सभा हुने नेपाल पत्रकार महासंघ कास्की सदस्य रमन गिरीले बताउनुभयो।
जिल्ला विकास समिति कास्कीको सभाहलमा हुने साधरण सभामा महासँघका अध्यक्षले बार्षिक तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। साधरण सभामा नेपाल पत्रकार महासँघ कास्कीमा आवद्ध करिब १ सय ८० साधारणसभा सहित केन्द्रिय अध्यक्ष धर्मेन्द्र झालगायत कार्यसमितिको सहभागिता हुनेछ।

Comments
Post a Comment