-सुभाषप्रसाद साह-
बारा ७ भदौ । सीमा सुरक्षा बल सशस्त्र प्रहरी बेस क्याम्प बेलदारी बाराले आईतबार बिहान हतियार सहित चार जनालाइ पक्राउ गरेको छ।
थ्री फिफटी राईफल एक थान र सोमा प्रयोग हुने तीन राउण्ड गोलि सहित पूर्व गाउं बिकास समितिका सचिव समेत रहेका लेखनाथ यादव उनका तीन छोराहरु जयप्रकाश यादव ओमप्रसाद यादव र सोमप्रसाद यादवलाइ प्रहरीले पक्राउँ गरेको हो।
बेलादारी-७ स्थित यादवको घरमा सशस्त्र प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउँ गरी जिल्ला प्रहरी कार्यालय बारामा आईतबार नै बुझाएको छ । पक्राउँ परेका पुर्व गाविस सचिव यादव सहित चारै जनामाथि अनुसन्धान भईरहेको प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए ।

Comments
Post a Comment