हेटौंडा, १८ साउन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नयां सहमति आवश्यकता रहेको बताएका छन्।
आज नेकपा एमाले नारायण्ँि अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण्ँको लागि हेटौडा आइपुगेका अध्यक्ष खनालले पत्रकार सम्मेलनमा बोल्दै शान्ति प्रक्रियालाई पूर्ण्ँता दिन आग्रह गरे। उनले संविधान निर्माण्ँ राज्यको पुनसंरचना, आर्थिक रूपान्तरण्ँ लगायत सरकारको पांच कामको जिम्मेवारी भएको बताए।
नयां संविधान निर्माण्ँ पछि सबै समस्या समाधान हुने धारण्ँा व्यक्त खनालले १० महिनाभित्र संविधान निर्माण गर्न साझा रोडम्याप तयार गर्नुपर्नेमा जोड दिए।

Comments
Post a Comment