वीरगंज १२ भदौ । आपसी विवादमा एक व्यक्तिले एक महिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएको छ।
गए राति साढे दश बजे पर्सा बिजवनिया-७ गधैयाटोल बस्ने ज्ञानचन्द्र राउत र गीता देवी बीच झडप हुंदा ज्ञानचन्द्रले गीतालाई टाउकोमा लाठी प्रहार गरी गम्भिर घाईते बनाइ फरार भएका हुन्। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र सेढवामा उपचार भइरहेको छ।

Comments
Post a Comment