वीरगंज, १२ भदौ । सर्वोच्च अदालतको निर्णयविरुद्ध मधेशी जन अधिकार फोरम नेपालले आज धनुषा महोत्तरी जलेश्वरमा प्रदर्शन गरेका छन्।
मधेसी विद्यार्थी मन्च धनुषाका अध्यक्ष विवेक कर्णको नेतृत्वमा आज बिहान पुनरावेदन अदालत जनकपुरमा धर्ना दिएका छन् भने रामानन्द चौक एक घण्टा चक्काजाम गरेका छन्।
आज बिहान फोरमले महोत्तरी सहोडवा ईमली चोक र भिठ्ठामोड सडकखण्ड पनि अवरुद्ध गराएको छ।

Comments
Post a Comment