वीरगंज, २६ साउन । नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले एक मधेश एक प्रदेश सम्भव नहुने बताएका छन्।
आज शहीद स्मृति प्रतिष्ठान, फ्रेडरिक इवर्ट स्टीफटुङको सहयोगमा प्रजातान्त्रिक समाजवाद नेपाल सर्न्दर्भ कार्यक्रमको उदघाटन गर्दै उनले एक मधेश एक प्रदेशबाट देश विखण्डनमा जाने खतरातर्फ औल्याए।
महामन्त्री निधिले माओवादीले आन्दोलन फिर्ता लिइ संविधान निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।

Comments
Post a Comment