सर्लाही, २९ साउन । हतियारसहित प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। गए राति ९ बजे सुदामा-७ बस्ने मनोज भण्डारीलाइ १२ बोरको कटुवा पेस्तोल १ थान, सोको मिस राउण्ड गोली र खाली खोकासहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरी कार्यालयमा आएका भण्डारीलाई शंका लागी प्रहरीले चेकजांच गर्ने क्रममा हतियार फेला परेको तथा भण्डारीलाई हिरासतमा लिइ अन्य अनुसन्धान कार्य भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment