फलोअप, वीरगंज, २६ साउन । दुइ अपहरणकारीलाइ सभासदको दबाबमा प्रहरीले छाडेपछी संघर्ष समिति गम्हरिया तथा अपहरित दरोगा साह कानूले आज प्रेस विज्ञप्ति जारी गरी सभासद, प्रहरी प्रशासनको विरोध गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
आज जारी गरेको विज्ञप्तिमा संघर्ष समिति गम्हरियाले अपहरणकारी उपर कारबाही नभएसम्म आज सांझ ४ बजेदेखि ६ बजेसम्म घण्टाघरमा चक्काजाम, सोमवार बिहान ८ बजेदेखि अपहरणकारीलाई पक्राउ गरी कारबाही नभएसम्म अनिश्चितकालीन चक्काजाम गर्ने उल्लेख छ।
अपहरित पर्सा गम्हरिया वडा नं. ३ बस्ने दरोगा साह कानूले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत असार १३ गते राति ११ः३० बजे म आफनो घरमा सुतिरहेको अवस्थामा रामनगरी बस्ने विनोद साह कानू, मनोज साह कानू, गम्हिरा सहनी मलाह, भौराटार बस्ने शिवमंगल साह कानू लगायत १०/१२ जना अपहरणकारीहरु मेरो घरमा आइ ढोका खोल्न लगाइ हातहतियार देखाइ डर-त्रासको वातावरण सिर्जना गरी अपहरण गरी पोखरिया-२ टोल बनकटवा बस्ने रामजीवन राउत कर्ुर्मीले ९८०६८५६१३३ नंंको मोबाइलबाट मेरो छोरा राजेन्द्र साहको मोबाइलमा फोन गरी फिरौती रकम माग गरेका थिए। बन्दक अवस्थामा म असार १७ गते अपहरणकारीको पंजाबाट भागी इलाका प्रहरी कार्यालय पोखरियाको शरणमा गएका थिए।
अपहरणकारीविरुद्ध जाहेरी दर्खास्त दिएपछि विनोद साह कानुले पैसाको बलले मुद्दा जानी बुझी कमजोर बनाइ इनकारी बयान गराइ मुद्दा पेश गरेको र फिरौति मांगको मोबाइलवाला रामजीवन राउत कर्ुर्मीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेकोमा पर्सर्ााोत्र नं. ४ का एमालेका निर्वाचित सांसद प्रदुम्न चौहानले निज अपहरणकारी रामजीवनलाई प्रहरी प्रशासनले अचानक छाडेको घटनाप्रति गम्हरियावासी तथा नागरिक समाज सभासद र प्रहरी प्रशासनको घोर विरोध प्रेस विज्ञप्तिमार्फ गरिएको छ।

Comments
Post a Comment