वीरगंज, २६ साउन । विश्व स्तनपान दिवसको अवसरमा आज वीरगंजमा पनि विभिन्न
जनचेतनामूलक रयाली प्रदर्शन गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा
तथा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा घण्टाघरबाट निस्किएको रयालीले
बच्चाको लागि आमाको दूध पौष्टिक आहार लगायतको नारा लगाउंदै नाउक्ष्ँे
अस्पतालमा सभामा परिण्त भएको थियो ।
कार्यक्रममा नर्सिङ क्याम्पस, वीरगंज हिमाल इन्स्िच्युट र डिभाइन
इन्स्िच्युटका करिब एक सय महिलाहरुको सहभागिता रहेको थियो।

Comments
Post a Comment