वीरगंज, २५ साउन । विधवा महिलासंग विवाह गर्नेलाई सरकारले रु ५० हजार दिने सरकारी नीति खारेजको मांग गर्दै नेपाल सदभावना -आ)ले प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पठाएको छ।
आज जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिअ दुर्गाप्रसाद भण्डारीमार्फत प्रधानमन्त्रीलाई पठाइएको सो ज्ञापनपत्रमा सरकारी राजनीति भ्रष्टाचारको अन्त्य, विधवा विवाहको लागि सरकारले दिने रु ५० हजार रकमको निति खारेज लगायत १२ बुंदे मांग राखेका छन्।

Comments
Post a Comment