-सुभाष साह-
बारा १४ भदौ । उपराष्ट्रपति प्रमानन्द झाको सपथको बिषयमा सर्वोच्च अदालतले गरेको निर्णयको बिरोधमा मधेसबादी दलहरुले गरेको आज तराई बन्दको कारण बाराको जनजिवन प्रभावित भएको छ।
मधेसी जनअधिकार फोरम नेपाल तराइ मधेस लोकतान्त्रिक पार्टी सदभावना निकटका युवाहरुले सदरमुकाम कलैयको भरत चोकमा टायर बालेर बिहानै देखी प्रदर्शनमा उत्रेका छन्। बन्दको कारण बाराको शैक्षिक संस्था यातायात लगाएत बन्द रहेका छन्।

Comments
Post a Comment