सिन्धुपाल्चोक ६ भदौ । राजस्व गस्ती र सशस्त्र प्रहरीको गस्ती टोलीले १० कार्टुन ब्रान्डी पक्राउ गरेको विरोधमा स्थानीय व्यापारीले अवरुद्ध गरेको अरनिको राजमार्ग सुचारु भएको छ। आज बिहान छलफल गर्ने शर्तमा अरनिको राजमार्गको खाडी चौरमा अवरुद्ध रहेको सडक सुचारु भएको हो।
हिजो संयुक्त गस्ती टोलीले माङखा-६ बाट भन्सार छलेर ल्याएको १० कार्टुन ब्रान्डी पक्राउ गरेपछि व्यापारीहरुले सो सडकखण्ड अवरुद्ध पार्दै आएका थिए।
हिजो संयुक्त गस्ती टोलीले माङखा-६ बाट भन्सार छलेर ल्याएको १० कार्टुन ब्रान्डी पक्राउ गरेपछि व्यापारीहरुले सो सडकखण्ड अवरुद्ध पार्दै आएका थिए।
Comments
Post a Comment