वीरगंज, २३ साउन । सडक मर्मत गर्न मांग गर्दै वीरगंज-जीतपुर सडकखण्डमा स्थानीयवासीले चक्काजाम गरेका थिए।
आज बिहान परवानीपुरको लिपनी विर्ता नजिकै स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन्।उनीहरुले सडक मर्मत नगरेपछि दुर्घटनामा वृद्धि भएको बताएका छन्।
यसैगरी गए राति ९ बजे बाराको बहुअरी नजिकै ना.१प ३८४४ नं. को मोटरसाइकलको ठक्करबाट बाराको नौतन-८ बस्ने सुशिला देवी, संगीता देवी, गलगी देवी र मोटरसाइकल चालक सोही ठाउं वडा नं.-७ बस्ने राजेश महत्तो, वीरगंज-१४ बस्ने सियाराम प्रसाद घाइते भएका छन्। घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

Comments
Post a Comment