मकवानपुर, ३० साउन । जेठी र कान्छी पत्नीबीच आपसी विवाद हुंदा जेठी गम्भीर घाइते भएकी छन्।
गए राति ९ः३० बजे वसामाडी-५ बस्ने सन्त बहादुर भोलानको जेठी र कान्छी श्रीमतीवीच बिवाद भएपछि कान्छीले जेठीलाई धारीलो हतियार प्रहार गरी र्घाईते बनाइ फरार भएकी छन्। जेठीको हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने कान्छीलाइ प्रहरीले खोजतलास गरिरहेको छ।

Comments
Post a Comment