काठमाडौं १४ भदौ। लमजुङ्गमा जारी बाहुनडाँडा कप फुटबलमा पुरुषतर्फको उपाधि त्रिवेणी क्लब र महिलातर्फको उपाधि माउन्ट मनास्लुले जितेका छन्। आज भएको फाइनल खेलमा साविकको विजेता आर्दश क्लब शहजीलाई ३-० गोल अन्तरले हराउँदै त्रिवेणी उपाधि पोल्टामा पारेको हो। जितसँग त्रिवेणीले २५ हजार नगद पुरस्कार हात पारेको छ। यस्तै महिलातर्फ सिर्जना क्लवलाई २-० गोल अन्तरले हराएर माउन्ट मनास्लु ढकाईले उपाधि हत्याएको हो।
कराँतेमा नुवाकोट च्याम्पियन।
काठमाडौं १४ भदौ। पांचौ वाग्मती अाचलस्तरिय कराँते प्रतियोगिताको उपाधि नुवाकोटले जितेको छ। सदरमुकाम विदुरमा दुइदिनसम्म चलेको प्र्रतियोगितामा आठ स्वर्ण पांच÷पाँच रजत र कास्य पदक हात पार्दै नुवाकोट च्याम्पियन वनेको हो। प्रतियोगितामा नुवाकोट रसुवा धादिङकाभ्रे सिन्धुपाल्चोक र काठमान्डौका २ सय ५ खेलाडिले १९ स्वर्ण १९ रजत र ३ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

Comments
Post a Comment