काठमाडौं, साउन २२। नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रदीप नेपालले एकीकृत नेकपा माओवादीलाई पार्टी फुट्नबाट जोगिएर देखाउन चुनौती दिएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै चरम आन्तरिक विवाद झेलिरहेको माओवादीले अरु दल फुट्ने विश्लेषण गरिरहेको बताए।
'एमाले र कांग्रेस फुट्छ भन्ने माओवादी विश्लेषण छ,' नेपालले भने,'अरु पार्टी फुट्छ भन्नेभन्दा माओवादीले आफैलाई फुटबाट जोगाओस्।' माओवादी आफ्नै कारणले फुट्ने उनको भनाई थियो।
'एमाले र कांग्रेस फुट्छ भन्ने माओवादी विश्लेषण छ,' नेपालले भने,'अरु पार्टी फुट्छ भन्नेभन्दा माओवादीले आफैलाई फुटबाट जोगाओस्।' माओवादी आफ्नै कारणले फुट्ने उनको भनाई थियो।
Comments
Post a Comment