-प्रणय कुमार-
वीरगंज ७ भदौ । गणेश चतुर्थीको अवसरमा भगवान गणेशलाइ शुद्ध घियूबाट बनाइएको २ सय १ किलोको एउटै लडडुको भोग लगाइएको छ।
आज जय गणेश झंकार मण्डलले आज वीरगंजको घडिअर्वा नजिक आयोजना गरेको सातौ गणेश चतुर्थी महोत्सवमा ५ दिनसम्म १५१ घण्टा अखण्ड ज्योति विभिन्न कलाकारहरुद्वारा भजन किर्तन प्रसाद वितरण हुने महोत्सवका अध्यक्ष रमेश शर्माले बताएका छन्।
Comments
Post a Comment