धनुषा ४ भदौ । हतियारसहित एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ।
हिजो सांझ प्रहरी गस्ती टोलीले जनकपुर-१ पुलचोकबाट सुनिल कुमार यादवलाइ शंकाको आधारमा चेकजांच कटुवा पेस्तोल थान १ र गोली ३ राउण्ड सहित पक्राउ गरेको हो। जनकपुर वडा नं।-११ बस्ने करिब १९ वर्षीय यादवलाई थप अनुसन्धानको लागि हिरासतमा लिइएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment