वीरगंज १५ भदौ । व्यापारी तथा तराइ टेलिभिजनका शेयर होल्डर नरेन्द्र केडियाको हृदयघातबाट निधन भएको छ।
आफनो ससुराली गएका केडियाको भारतको रांचीमा हृदयघात भएपछि उपचारको क्रममा दिल्लीमा निधन भएको प्राप्त जानकारीमा बताइन्छ।
आज केडियाको नेपालस्थित अशोक वाटिका श्मशान घाटमा अन्त्येष्टि गरियो। केडिया रेम्बो टेलिभिजन प्रँलिका प्रोप्राइटर एवं तराइ टेलिभिजनका शेयर होल्डर समेत रहेका थिए।

Comments
Post a Comment