वीरगंज, ८ भदौ । तराइ यातायात व्यवसायी संघले एक दिने छलफल कार्यक्रम सम्पन्न गरेको छ।
आज होटल सम्झनामा सम्पन्न छलफलमा दुर्घटनामा परेकाहरुको आफन्तजनलाई सरकारले िदंदै आएको क्षतिपुर्तिबारे वृहत छलफल भएको थियो।
भोलि निजगढमा पनि यसप्रकारको छलफल गरिने बसन्त खतिवडाले बताएका छन्। कार्यक्रममा तराइ यातायात व्यवसायी संघका अध्यक्ष उदयबहादुर श्रेष्ठ नेपाल लाइफ जनरल इन्स्योरेन्सका प्रतिनिधि राघव आचार्य लगायत बारा पर्सा मकवानपुरका प्रतिनिधिहरुको उपस्थिति थियो।

Comments
Post a Comment