-यादव चौँलागाइ-
हेटौडा ८ भदौ . पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत हेटौडा नारायणगढ सडक खण्डमा अहिले विहान ११ बजे दुइवटा बस एक आपसमा जुझ्दा २६ जना यात्रु घाइते भएका छन भने ५ जनाको अवस्था चिन्ताजनक रहेको छ।
हेटौँडाबाट नारायणगढ जाने क्रममा हेटौडाको बस्तीपुरमा ना३ख ४८६४ नंवरको बस र विपरीत दिशाबाट आइरहेको ना३ख १२८३ नंवरको बस एक आपसमा जुझ्दा दुर्घटना भएको हो । दुर्घटना परी दुवै वसको चालक सहीत ३१ ज्ाना घाइते भएका हुन।
घाइते मध्ये पाँचको अवस्था चिन्ताजनक रहेको र उपचारार्थ भरतपुर लगीएको र बाकीँको स्थानिय हेटौडा अस्पतालमा उपचार भइरहेको जिल्ल्ाा प्रहरी कार्यलयका प्रहरी निरीक्षक रामबहादुर केसिले बताउनुभयो।

Comments
Post a Comment