वीरगंज, २९ साउन । अबिरल वर्षासंगै पहिरो र चटयाङमा परेर सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा धनजनको क्षति भएको छ।
प्राप्त जानकारी अनुसार बुधवार सांझ सिन्धुपाल्चोकको अतरपुर-९ निवासी ३६ वर्षीया शान्ता के.सी.लाइ चटयाङ लागेपछि गम्भीर घाइते भएकी छन्, उनको खाडीचौर अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी नुवाकोट, मदनपुर-१ बस्ने कृष्ण बहादुर नेपालीको घर गोठमा पहिरो खसेपछि १ गोरु, १ गाइ २ वटा वाच्छाको बगाएर मृत्यु भएको छ भने रसुवाको ठूलोगाउंमा बाढी पसेपछि मइत गुरुङ, वीचबहादुर गुरुङको बारी र पुलहरु बगाएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment