सर्लाही १० भदौ । अंशबण्डाको विवादमा घरमा विवाद हुंदा एकजना गम्भीर घाइते भएका छन् भने दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ।
आज बिहान मुसैली वडा नं।-६ निवासी शिवजी महत्तोको छोरा बर्ष ३० को बिन्देश्वर महत्तोले अंशवण्डा सम्बन्धी विवाद गरेपछि पिता र भाइहरु रामनाथ महत्तो अमरनाथ महत्तो उमेश महत्तो भुकली महत्तोले मिलेर विन्देश्वरलाइ कुटपिट गरेका हुन्। घाइतेको मलगंवा अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले शिवजी महत्तो र रामनाथ महत्तोलाई पक्राउ गरेको छ।

Comments
Post a Comment