वीरगंज, २८ साउन । नेशनल मेडिकल कलेजको व्यवस्थापन पक्षले तीन जना
कर्मचारीलाइ निष्काशित गरेको विरोधमा पुनरबहालीको मांग गर्दै आन्दोलनरत
कर्मचारीले आज ११ औं दिन पनि नेशनल मेडिकल कलेजको बहिरंग सेवा ठप्प
पारेका छन्।
अस्पतालको व्यवस्थापनले कार्यरत कर्मचारीहरू राजकपुर मण्डल, जाकिर
रहमान र रमेशप्रसाद भट्टर्राईलाई निष्काशन गरेको विरोधमा
स्वास्थ्यकर्मीहरूले गत साउन १८ गतेदेखि बहिरङ सेवा ठप्प पार्दै धर्ना
दिंदै आइरहेका थिए।
बहिरङ सेवा ठप्प हु"दा उपचारका लागि अस्पताल आउने बिरामीहरू मर्कामा परेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्सर्ाा आन्दोलनरत कर्मचारी र
स्वाथ्यकर्मीहरूलाई आज वार्ताका लागि बोलाएको छ भने आजै रिपोर्टस क्लब
नेपाल पर्साको साक्षात्कारमा कर्मचारीले पत्रकार सम्मेलन गर्ने भएको छ।

Comments
Post a Comment