-सुभाषप्रसाद साह-
बारा ८ भदौ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयामा आज बिहान देखी क्रसर उधोग व्यवसायीहरुले गरेको चक्काजामका कारण यातायात अवरुद्ध भएको छ।
सरकारले गिटी बालुवा निकासीमा गरेको भन्सार शुल्क बृद्धी घटाउनु पर्ने मांग गर्दै क्रसर उधोग व्यवसायीहरुले चक्काजाम गरेका हुन्। चाक्काजामले महेन्द्र राजमार्ग तथा त्रिभुवन राजमार्ग अवरुद्ध भएको कारण सर्बसधारण यात्रुहरु मर्कामा परेका छन्।

Comments
Post a Comment