वीरगंज १२ भदौ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी पर्साले आज एक पत्रकार
सम्मेलन गरी घोडदौड पिपरा बस्ने वाइसिएल इन्चार्ज शम्भु पटेल भन्ने हरि
पटेल निर्दोष रहेको जनाएको छ।

पर्साका सहसेक्रेटरी क। विवेक बलराम साह रोहित लगायत पार्टीका नेताले
घोडदौड पिपरा बस्ने वीरेन्द्र साह तुरहाकी १५ वर्षकी छोरी अनिता
कुमारीलाई प्रलोभनमा पारेर प्रयोजित किसिमले राजनीतिकर्मीहरुको
षडयन्त्रमा हरिलाई फसाउने षडयन्त्र प्रशासनले गरेको बताए।

बलराम साहले झूटो मुद्दा फिर्ता नलिए संघर्ष गर्ने चेतावनी दिए। प्रेस
विज्ञप्तिका साथ अनिता र उनको हजुरबुवा पिताले सरपंच र ग्राम कचहरिमा
दिएको बयानको प्रतिलिपी समेत संलग्न रहेको छ । क। हरि विरुद्ध अनिताले
अपहरण र जिउ मास्ने बेच्ने अभियोग गरेको उजुरी दिएकी छन्। हाल क। हरिलाई
गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पसा्रको हिरासतमा राखिएको र उहांसंग
कसैलाई पनि भेट्न दिइएको छैन।

Comments
Post a Comment