-सुभाषप्रसाद साह-
बारा ७ भदौ । जिल्ला बिकास समिति बारालाई चारै तिरबाट सशस्त्र प्रहरीले घेरा हालि बसेको भए पनि आइतबार दिउँसै सो कार्यालय भित्रको प्राङ्गनमा रहेका एक सर्बसधारणको साईकल चोरी भएको छ।
बाराको प्रस्टोका-४ निवासी रामरतन सहनीले आफ्नो साईकलमा ताला मारेर काम बिशेषले कार्यालय भित्र प्रबेश गरी बाहिर निकल्दा साईकल चोरी भएको थाहा पाएको बताए।

Comments
Post a Comment