वीरगंज, ११ भदौ । सर्वोच्च अदालतको निर्णयविरुद्ध मधेशी जन अधिकार फोरम नेपालले आज बिहान वीरगंजको घण्टाघरमा कान्तिपुर र अन्नपूर्ण पोष्ट दैनिक जलाएका छन्।
आज बिहान वीरगंज नगर कमिटी अध्यक्ष अजय चौरसियाको नेतृत्वमा राष्ट्रिय स्तरको पत्रिका कान्तिपुर नागरिक दैनिक अन्नपूर्ण पोष्टलगायतको पत्रिकाहरु जलाएका हुन्।
Comments
Post a Comment