वीरगंज, २५ साउन । अबिरल वर्षाको कारण विभिन्न स्थान बाढी, पहिरो र डुबान परेको छ।
दुइ दिनदेखि अविरल पानी परेपछि मकवानपुरको मनहरी, नयां बस्तीका ४० घर डुबानमा परेपछि आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ।
आज बिहान पहिरो खसेर सिन्धुपाल्चोकको तातोपानी-३ मा भन्सार गर्न आएका ना.३ख ७३१४, ना.३ख ८६०, र ना.२ख ४९०१ नं.को कन्टेनर पुरिएको छ।

Comments
Post a Comment