वीरगंज ८ भदौ । विभिन्न स्थानमा दुर्घटना तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको समाचार प्राप्त भएको छ।
सडक दुर्घटनामा मृत्यु भएका बालकका परिवारजनले क्षतिपुर्तिको गर्दै अवरुद्ध गरेको पृथ्वी राजमार्ग सुचारु भएको छ। आज बिहान छलफल गर्ने सहमतिमा अवरुद्ध रहेको सडक मध्यान्ह १२ बजेदेखि सुचारु भएको हो। गए राति धादिङको गजुरी-२ चालिसे नजिकै ना४ख ७० नको ट्रकले कुमपुर-१ बस्ने ६ वर्षीय राजेश सुनामलाई ठक्कर दिएपछि उनको घटना स्थलमा नै मृत्यु भएको हो।
आज बिहान चितवनको गोन्द्राङ नजिकै ना३ख ८०२३ नको बस र ग १ख २२७८ न को ट्रक एक आपसमा ठोक्किदा झापा चकचडी-७ बस्ने सीताराम श्रेष्ठ इलाम बस्ने श्रवण बस्नेत चितवन पिप्ले-७ बस्ने निर्मला नेपाली सुनसरी हरीपुर-५ बस्ने श्याम सुन्दर मण्डल घाइते भएका छन् । घाइते सबैको मेडिकल कलेज र सरकारी हस्पिटलमा उपचार भइरहेको छ भने बस चालक फरार रहेका छन्।
अविरल बर्षाको कारण नौविसे-५ नजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ भने दोलखाको सहरे -३ नजिकै पहिरो खसेपछि अवरुद्ध रहेको पुष्पलाल राजमार्ग ११ः४० बजेदेखि सुचारु भएको मध्य क्षँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment