वीरगंज, २९ साउन । जग्गासम्बन्धी दुइ समूहबीच कुटाकुट हुंदा तीनजना घाइते भएका छन्।
गए राति ८ बजे बाराको, बन्जरिया-५ निवासी विद्यानन्द साह कानु र प्रभु महत्तोवीच विवाद भइ कुटाकुट हुंदा विद्यानन्दकी पत्नी सीता देवी, उमेश साह र रामदेव महत्तो घाइते भएका हुन्। घाइतेको ना.उ.क्षे.अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

Comments
Post a Comment