वीरगंज ४ भदौ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी पर्साको स्रोतले
जनाए अनुसार प्रखर क्रान्तिकारी नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दहाल
ँप्रचण्ड’ भोजपुरा र मैथिली राज्यका पार्टीका अगुवा
कार्यकर्ताहरुलाई प्रशिक्षँण दिने सिलसिलामा आगामी भदौ ५ गते शुक्रवार
वीरगंजमा आउँदै छन्।
स्थानीय नगर सभागृहमा भोजपुरा र मैथिली राज्यका करिब सात सय पार्टीका
अगुवा कार्यकर्ताको भेलालाई एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले
अति नै महत्वपूर्ण सम्बोधन गर्ने भएको छ।

Comments
Post a Comment