वीरगंज १९ साउन । निष्काशित कर्मचारीको पुनरबहालीको मांग गर्दै नेशनल मेडिकल कलेजमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी चिकित्सक संघले आज दोश्रो दिन पनि अस्पतालको मूलगेटमा धर्ना दिएका छन्।
यसैगरी लोडसेडिङको विरोधमा चितवनको १२ गाविसका स्थानीयवासीले आज मध्यान्हदेखि भरतपुर १० मा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरीदिएका छन्।
यसैगरी लोडसेडिङको विरोधमा चितवनको १२ गाविसका स्थानीयवासीले आज मध्यान्हदेखि भरतपुर १० मा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरीदिएका छन्।
Comments
Post a Comment