रौतहट ८ भदौ । चालकलाइ लुटपाट गरेको आरोपमा स्थानीयवासीले तीनजनालाइ पक्राउ गरी प्रहरी समक्षँ बुझाएको छ।
हिजो सांझ वीरेन्द्र राजमार्गको हर्साहा-७ नजिकै ना।१त ७६६४ नं।sाे ट्याक्टर चालक सिमरा भवानीपुर-६ बस्ने राम एकवाल रामसंग रहेको १ लाख रकम तीनजना व्यक्तिले लुटपाट गर्न खोज्दा तत्काल चालकले हल्ला गरेपछि स्थानीयवासीले हर्साहा-७ बस्ने विरेन्द्र पासवान दरौ पासवान र राम अयोधी राउतलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment