वीरगंज २ भदौ । आगामी संविधानमा मुस्लिम महिलाहरुको सहभागिता कसरी
हुनुपर्ने कुरामा मुस्लिम बुद्धिजीवी नेताहरुले आआफनो मन्तव्य राखेका
छन्।

आज वीरगंजको एक होटलमा सम्पन्न कार्यक्रमको आयोजक नेपाल मुस्लिम महिला
कल्याण समाज र राष्ट्रिय मुश्लिम महिला नेपाल हुन्।

जिल्लास्तरीय घोषणापत्र संकलन गर्न उद्देश्यले सम्पन्न सो कार्यक्रममा
विभिन्न दलका मुस्लिम नेता बुद्धजीवी लगायतले मन्तव्य राखेका थिए।

Comments
Post a Comment