चितवन ५ भदौ । महेन्द्र राजमार्गको चितवन भरतपुर-१० नजिकै टयाकंर र मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ।
गए राति नम्बर नखुलेको ट्याङकरले बिपरीत दिशाबाट आएको ग।४प ५१५९ को मोटरसाइकललाई ठक्कर िदंदा गोरखा छोप्राङ-९ बस्ने पूर्णकुमार श्रेष्ठ र पछाडी बस्ने अतित थापा गम्भीर घाईते भएपछि उपचारको क्रममा श्रेष्ठको मेडीकल कलेजमा मृत्यु भएको छ भने थापाको थप उपचारकोलागि काठमाडौं पठाइएको प्राप्त जानकारीमा उल्लेख छ। ठक्कर दिने ट्याकंर फरार रहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment