-सुभाषप्रसाद साह-
बारा, ३२ साउन । बिरगंज स्थित नेशनल मेडिकल कलेजको बारेमा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बर्तामा आफुलाई नेकपा एमालेको प्रतिनिधि भनि बिभिन्न पत्रपत्रिकामा शनिबार आएको समाचार प्रति नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य रामबिध्याप्रसाद कुशवाहाले दुख व्यक्त गरेका छन्। साथै आफु स्वास्थयकर्मी संघको प्रतिनिधिको रुपमा सो बार्तामा सामेल भएको उनले एक बिज्ञप्ति मार्फ शनिबार जनाउनु भएको छ। कलेजमा व्यस्थापन पक्ष र स्वास्थ्यकर्मी बीच चलिरहेको बिबाद बर्ताको माध्यमबाट समाधान गर्न उनले आग्रह गर्नु भएको छ । साथै पैसाको भरमा कलेजले खेलिरहेको दोहोरे खेलको घोर भर्त्सना गरेका छन्।
यसै बीच स्वास्थ्यसंग सम्बद्ध बिभिन्न संस्थाहरुले कलेजमा चलिरहेको आन्दोलन प्रति एक्यबद्धता जनाउंदै निष्काशन गरिएका तीन स्वास्थ्यकर्मीलाई काम गर्ने बाताबरण मिलाउन आग्रह समेत व्यवस्थापन पक्षसंग गरेका छन्।
यसैगरी नेकपा एमाले निकट प्रजातान्त्रिक राष्टिूय युवा संघ बाराको बैठक शनिबार सिमरामा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा बसेको सो बैठकले भदौ २९ र ३० गते गर्ने भनिएको जिल्ला अधिबेशन सम्पन्न गर्नको लागि तयारी गर्ने बारे आर्थिक संकलन, प्रचारप्रसार लगाएतका काम त्रि्ररुपमा गर्ने निर्ण्र्ाागरेको संघका सचिव धु्रव यादवले बताए।

Comments
Post a Comment